आँपको रुख फूलेपछि किसानहरु खुशी

२७ फाल्गुन २०७४

banner

सिराहा । गत वर्षको तुलनामा तराईमा आँपको रुखहरुमा लटरम्म फूल फूलेको छ ।

हुरीबतासको मौसमले परिचित फाल्गुन र चैत्र महिनामा हाबाहुरी तथा असिना नआएको खण्डमा यो वर्ष आँपबाट मनग्गे फाइदा लिनसकिने बताउँछन् सिरहास्थित कल्याणपुर नगरपालिकाका आँप व्यापारीहरु ।

तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरु फलहरुको राजा आँपकालागि नेपालका परिचित स्थानहरु हुन् । यी जिल्लाहरुमा फलेका आँप तथा लिच्ची राजधानी काठमाडौं लगायतका ठाउँमा रुचाउने गरिन्छ ।

शव्द, तस्बिर: संजय महरा

 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »