असिनासँग रमाउँदै पर्यटक

२८ फाल्गुन २०७४

banner

तेह्रथुम र संखुवासभाको सीमावर्ती क्षेत्रस्थित गुफापोखरी वरिपरी गत फागुन २६ गते पानीसँगै परेको असिनाको दृश्य ।

यो क्षेत्र हिउँले सेताम्ये हुने गर्दथ्यो । तर  हिउँले सेताम्मे हुनुपर्ने यो क्षेत्रमा हिउँ पर्न छाडेपछि यहाँ पुग्ने पर्यटक असिनासँग रमाएर फर्कने गरेका छन् । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »