यस्तो थियो दुर्घटनाअघि पाइलट र कन्ट्रोल रुमको वार्तालाभ (अडियोसहित)

२८ फाल्गुन २०७४

banner

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।

विमान दुर्घटना हुनुअघि कन्ट्रोल रुम र पाइलटबीच भएको अडियो संवाद सार्वजनिक भएको छ। दक्षिणतर्फ अवतरण गर्नु पर्ने विमान उत्तरपट्टि अवतरण गर्दा दुर्घटना भएको थियो।  

विमान अवतरण गर्नुअघि पाइलट र कन्ट्रोल रुमबीच लामो संवाद भएको छ। अन्तिममा कन्ट्रोल रुमले रन वे जिरो(२ मा अवतरण गर्न अनिमति दिएको अडियोमा सुन्न सकिन्छ। कन्ट्रोल रुमले दिएको जवाफ पाइलटले नफर्काएको १२,१३ मिनेटपछि कन्ट्रोल रुमलाई विमान दुर्घटना भएको खबर आएको थियो।

यस्तो छ कन्ट्रोल रुम र पाइलटबीच भएको अडियो संवाद

Leave a reply

HTML Tags are not supported

Post My Comment »