विमान दुर्घटनाका १२ तस्विर

२८ फाल्गुन २०७४

banner

काठमाडौं। बंगलबादेशको ढाकाबाट काठमाडौं आएको युएस–बंगला एयरलाइनको विमान सोमबार अवतरणका क्रममा दुर्घटना भयो। दुर्घटनामा ४९ जना यात्रुले ज्यान गुमाए। अन्य २२ जना घाइतेको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

दिउँसो २ बजे १८ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा विमान दुर्घटनाग्रस्त भएको हो। 

दुर्घटनाग्रस्त विमानमा ३३ नेपालीसहित ७१ यात्रु सवार थिए। दुर्घटना पश्चात दुर्घटनास्थलको अवस्था १२ तस्विरमा हेर्नुहोस्

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष