विमान दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

२९ फाल्गुन २०७४

banner

युयस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको सम्झनामा यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परेको थियो ।

तस्वीरहरु : नवीन पौडेल/रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »