अनुष्का शर्माको यस्तो तस्वीर भाइरल, त्यस्तो के छ टि-सर्टमा ?

३० फाल्गुन २०७४
banner

एजेन्सी । विवाहपछि पनि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको चर्चा सामाजिक सञ्जालमा निकै चुलिएको छ।

पछिल्लो समय विराटको २ वर्ष पुरानो टि सर्टमा देखिएकी अनुष्काको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। अनुष्का एयरपोर्टमा विराटको उक्त टि-सर्ट लगाएर देखिएकी थिइन्।

उक्त टि-सर्टमा लेखिएको छ, 'स्टेट अफ माइन्ड'। अनुष्काको उक्त तस्वीर अहिले विराटले ३ वर्ष पहिले त्यही टिर्स लगाएको फोटोसँग जोडेर सामाजिक सञ्चालमा भाइरल बनाइएको छ। हालै अनुष्का शर्माले इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर पोस्ट गरेकी थिइन्, जसमा उनले विराटलाई चुम्मबन गरिरहेको देखिएको छ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l