एनबीआईले कामना सेवाका कर्मचारीलाई तालिम उपलब्ध गराउने

डिसी नेपाल
२० भदौ २०७८ २२:५७

काठमाडौं।  नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *