यस वर्ष पनि पूर्वराजा शाहले दशैंको टिका नलगाइदिने

डिसी नेपाल
२२ असोज २०७८ १८:४०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । कोरोनाका कारण पूर्वराजा शाहले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि नगर्ने शाहका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए ।

यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *