ढोकाबाहिर नराख्नुहोस् यी चीज, कंगाल बनाउन सक्छन् !

१२ चैत्र २०७४
banner

एजेन्सी। घरको ढोकाबाहिर यस्ता चीजहरु राख्नु हुँदैन जो भाग्यको लागि बाधक हुन्छन् । शास्त्रका अनुसार देवी देवताको कृपा पाउनका लागि ढोकाको पवित्रताको ध्यान दिनुपर्छ किनकि ढोकाबाटै सकारात्मक ऊर्जा र देवकृपा घरभित्र प्रवेश गछृन् । ज्योतिषाचार्य मनीष शर्माले तीन यस्ता चीजहरुको बारेमा बताएका छन् जसले भाग्य उदयमा बाधा ल्याउँछन् । 

१. काँडासहितको बिरुवाः घरको मुख्य द्वारमा काँडासहितको बिरुवा राख्नु हुँदैन । यस्ता बिरुवामा नकारात्मक ऊर्जाको वास हुन्छ । यदि यी बिरुवा ढोकामा राख्ने हो भने घरमा सकारात्मक ऊर्जा प्रवेश गर्न पाउँदैन । 

२. भाँचिएको कुर्सी, पलङ वा खाटः घरको ढोका नजिकै टुटेफुटेका कुर्सी, पलङ राख्दा दुर्घटनाको खतरा त हुन्छ नै यसले घरमा अशान्ति पनि ल्याउँछ । यसका कारण परिवारमा वादविवाद हुन्छ ।

३. फुटेका भाँडा. घरमा कुनै पनि भाँडा फुटेमा त्यसलाई घरकै एक छेउमा राख्ने चलन हुन्छ । तर फुटेका भाँडा घरमा राख्नै हुँदैन । मुख्य द्वारअगाडि यस्ता भाँडा राखेमा देवीदेवताको कृपा घरमा प्रवेश गर्न पाउँदैन । 
 

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |