गर्मी छल्न आहाल खेल्दै सौराहामा एकसिँगे गैँडा

२३ चैत्र २०७४
banner

चितवनको सौराहास्थित ढुँग्रे खोलामा बिहीबार आहाल खेल्दै दुर्लभ एकसिँगे गैँडा।

गर्मी सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जमा रहेका बन्यजन्तु गर्मी छल्न पानी खोज्दै खोला तथा नदी किनारसम्म पुग्ने नर्दछन्।  

राष्ट्रिय निकुञ्ज समेत रहेकाले यो आकर्षक पर्यटकीय गन्तव्य समेत मानिन्छ।

तस्वीर : नारायण ढुंगाना, रतननगर चितवन, रासस

 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |