काठमाडौँको कोटेश्वर-सूर्यविनायक सडकखण्डमा देखिएको सवारी जाम

२३ चैत्र २०७४

banner

काठमाडौँको कोटेश्वर-सूर्यविनायक सडकखण्डको जडीबुटीमा भएको सवारी जाम।

यहाँ सडक विस्तार भएपनि यातायातका साधन बढेपछि दिनहुँ हुने सवारी जामले यात्रुलाई सास्ती भएको छ। फराकिलो सडकमै घण्टौं हुने सवारी जामले उपत्यकाको ट्राफिक व्यवस्थापनको सवाल अब सडक विस्तारसँग मात्रै सम्बन्धित नभएको स्पष्ट भएको छ।  

बिहान ८ बजे यता र दिउँसो त्यती जाम नभएपनि बिहान बेलुकी हुने गरेको सवारी जामले यात्रुलाई सास्ती पुर्याएको छ। 

तस्वीर : नवीन पौडेल, रासस

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »