बन्दुक बोकेर सिकारमा हिडेका युवा प्रहरी नियन्त्रणमा

२३ चैत्र २०७४
banner

महोत्तरी । लोड भएको भरुवा बन्दुक भिरेर जंगलमा भौतारिरहेका एक युवालाई सुरक्षामा खटिएको प्रहरीले पक्राउ गरेको छ।

बर्दिबास नगरपालिका–५ टुटेश्वर बस्ने ३० बर्षीय पेम्बा लामालाई प्रहरीले बिहीबार सोही ठाउँको जंगलबाट लोड भएको भरुवा बन्दुक १ नालसहित पक्राउ गरेको हो ।

लामाको साथबाट भरुवा बन्दुकमा लाग्ने बारुद्ध २ सय ग्राम र ८ थान फलामका टुक्रा पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
पेम्बा र पेम्बाबाट बरामद भएको भरुवा बन्दुकका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l