फिनिसिङ मात्र बाँकी हुँदा यस्तो देखियो कलंकीको 'अण्डरपास वे' (फोटोफिचर)

२७ चैत्र २०७४
banner

काठमाडौँ। कंलकीमा निर्माण भइरहेको नेपालको पहिलो ‘अण्डरपास वे’ निर्माण लगभग पूरा भएको छ। अबको केही महिनामै उक्त अण्डरपास वे संचालनमा ल्याइने बताइएको छ।

अहिले उक्त सडकको फिनिसिङको काम भइरहेको छ। कंलकीदेखि खसीबजार सम्मको निर्माण कार्य पूरा भइसकेको छ भने सितापाइला तिरको माटो निकाल्ने कार्य भइरहेको छ।

यस्तै सडकको छेउमा पैदलयात्रु हिड्ने मार्गमा प्लास्टर तथा टायल बिछ्याइदैछ। तर अबको केही महिनामै उक्त अण्डरपास वे संचालनमा आउने भएतापनि धुँवाधुलोका कारण त्यहाँबाट आवतजावत गर्ने यात्रुहरु भने निकै हैरान भएका छन्। उनीहरु दिनहुँ धुलाम्मे सडकबाट हिड्न बाध्य छन्। जसले गर्दा उनीहरको स्वास्थ्यमा समेत नराम्रो असर परिरहेको छ। 

सबै तस्विरः आर्यन धिमाल/डिसीनेपाल

 

 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l