हिलाम्मे सडक पार गर्दै बस

२९ चैत्र २०७४
banner

काठमाडौं । प्रत्येक वर्ष मनसुनमा देशका विभिन्न भागमा पहिरो तथा बाढीले सताउने गर्छ । कतिपय ठाउँमा पहरोले स्थानीयको घरबारै बगाएर लानेगरेको उदाहरण हामीसँग ताजै छ ।

पहिरोले बाटघाटा पनि बगाएर लानेगरेको अनुभव पनि हामिले वर्षेनी भाग्ने गरेकै छौं । तर कतिपय स्थानमा चैतको सिमसिमे पानीले समेत दुख दिने गरेको छ ।

यस्तै उदाहरण हो राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ नगरपालिका–३ खहरे नजिकको । यो स्थानमा अहिले नै असार-साउन जस्तै बाटो हिलाम्मे भएको छ जसका कारण यहाँ गुड्ने सवारीका साधनहरु मात्र नभई बाटो हिडने बटुवाहरु पनि त्यतीकै समस्यामा पर्ने गरेका छन् ।

लोकमार्ग खुलेको २० वर्ष हुँदा पनि सडक कालोपत्रे हुन सकेको छैन । तस्वीर: रामबहादुर थापा, बागलुङ, रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l