नयाँ वर्ष मनाएर फर्किने क्रममा ललितपुरमा मिनिबस दुर्घटना

१ बैशाख २०७५

banner

काठमाडौँ। नयाँ वर्ष मनाएर फर्किने क्रममो ललितपुरको फुल्चोकीमा मिनिबस दुर्घटना भएको छ। दुर्घटनामा परेर २० जना घाईते भएका छन्।

बा. २ ख ४०४९ नम्बरको मिनिबस दुर्घटना भएको हो। दुर्घटनामा परेका ८ जनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ। उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »