कविता - 'शुभकामना प्रचन्ड, ओलीलार्इ' - बिष्णु सिंह (बैजु)

१ बैशाख २०७५

banner

शुभकामना प्रचन्ड, ओलीलार्इ
दुई हजार पचह्त्तर नयाँ साल्

आशा गरेका छ्न नेपालीले,
अब बदलिने छ देशको हाल।

नयाँ शताब्दी सापेक्ष्,
नयाँ नेपाल बनाउने,
विकासको अठोट बोकेका,
नयाँ नेपाल सरकार ।।


अत्याधिक बहुमत प्राप्त,
पहिलो ऐतिहासिक,
दरिलो सरकार।

अब देश बिकास हुने,
जन विश्वासको आधार।

विकासको प्रतिफल,
बिकृतीको अनत्य,
चाहेको नेपाली जनले।

जन चाहना अनुरुप,
कार्य गरोस सरकारले,
बिना भेद्भाव स्वच्छ मनले।

 
विकास गरी देखाउने,
प्रतिबध्धता प्रचन्ड ओलीको।

शुभकामान नेताहरुलाई
पुरा गर्न सकुन्,
यिनले आफ्ना बोलिको।

Leave a reply

HTML Tags are not supported

Post My Comment »