अमेरिकाको नर्थ क्यारोलिनामा नेपालीले मनाए नयाँ वर्ष, यस्तो रहयो कार्यक्रम

२ बैशाख २०७५
banner

नर्थ क्यारोलिना । नेपाली नयाँ वर्ष २०७५ लाई नेपाल तथा विदेशमा रहेका नेपालीहरुले भब्य ताका साथ स्वागत गरेका छन्।

अमेरिकाको नर्थ क्यारोलिनाको हाई पोइन्टमा रहेका नेपालीहरुले पनि बिबिध कार्यक्रमका साथ नेपाली नयाँ बर्ष मनाएका छन्।

को आयोजनामा  भएको कार्यक्रममा बिबिध साँस्कृतिक कार्क्रम गरिनुका साथै मिठा मिठा परिकारका खाना साथमा नेपालीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।

का अध्यक्ष सान्त्वना खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाको साधारण सभा पनि सम्पन्न भएको थियो।  

साधारण सभाले  संस्थाको गतिविधि संचालन गर्ने उदेश्यका लागि नयाँ भवन निर्माण गरिने र सो को तयारीका लागि भबन निर्माण समितिलाई तत्काल कार्य सुरु गर्न लगाउने  समेत  निर्णय गरेको छ।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |