हजारौंको भीडमा हिरोइनमाथि थप्पड प्रहार (भिडियोसहित)

३ बैशाख २०७५

banner

एजेन्सी। दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानीले हालै हजारौंको संख्यामा भीडको सामाना गर्नुपर्यो । उनी हालै चेन्नइमा स्क स्टोरको उद्घाटनका लागि पुगेकी थिइन् । जहाँ उनको उक झलक पाउनको लागि हजारौंको संख्यामा भीड जम्मा भयो । भीडको बीचमा सुरक्षाकर्मीले उनलाई स्टोरसम्म पुर्याएका थिए । 

हंसिकाको यो भिडियो फ्यानहरुबीच निकै भाइरल भइरहेको छ । उनी स्टोरको सिढी चढ्दै गर्दा एक फ्यानले उनलाई हातपात गर्दै सार्वजनिक रुपमै उनलाई थप्पड हाने । जसका कारण हंसिकाले आफ्नो गाला हातले ढाकिन् ताकि अरु कसैले यस्तो गर्न नसकोस् । भिडियो हेर्नुहोस् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »