चितुवाको आक्रमण एक गम्भिर घाइते

३ बैशाख २०७५

banner

कञ्चनपुर । भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४५ वर्षीय छाउना रानालाई आज सोमबार चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

खेतमा गहुँ काट्दै गरेका बेला चितुवाले रानालाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष