भारतको छत्तिसगढमा २३ विद्रोहीले गरे आत्मसमर्पण

३ बैशाख २०७५

banner

नयाँ दिल्ली, भारत । भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। 

भारतीय यी माओवादी विद्रोही समूहले नारायनपुर जिल्लामा हातहतियासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। 

प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन् । 

आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरु दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ।  रासस ÷सिन्ह्वा
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »