डरलाग्दो दृश्यः लुक्ला विमानस्थलको 'रन वे' मा जहाजको भयो यो हाल (भिडियो)

३ बैशाख २०७५

banner

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटनाबाट बचेको छ । अवतरणका क्रममा जहाज रन वे मा नियन्त्रण गुमाएर केहिबेर ढलपलाएको थियो । समिट एयरको जहाज अवतरण गरेर रनवेमा कुँदिरहेका बेला एक्कासी ढलपलाउँदै पछाडीको भागले रनवेमा छोएको भिडियोमा देखिन्छ । तर पछि जहाज सम्हालिएर गुड्दै पार्किङ एरियामा पुगेको भिडियोमा देखिन्छ । समिट एयरले यो दुर्घटनाको बारेमा आधिकारिक केही बताएको छैन । भिडियोमा हेर्नुस् जहाज दुर्घटना हुनै लाग्दाको डरलाग्दो त्यो क्षण।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »