गजल - 'आँखा रसाएरै सुकी सके होलान' - कृष्ण रिमाल, कतार

१२ बैशाख २०७५

banner

गजल - 'आँखा रसाएरै सुकी सके होलान' - कृष्ण रिमाल, कतार

कति आँखा रसाएरै सुकी सके होलान!! 
कति दुखि ढलेर नि उठी सके होलान!!

बैशाख १२, २०७२  कसले पो  भुल्ला ?
धरहरा बन्नेसपना झुकी सके होलान!! 

बिनासगरी सहारालाइ आशा देखाईरह्यो,
आशाको जोडी धेरै छुटी सके होलान!!

आश्वासनको पहिरोले कति आत्म रोए,
राहतघिची कतिठालु चुठी सके होलान!! 

पिडितले राहत पाउदा हामि खुशी हुन्थ्यौ,
अब त धैर्यता नि सब टुटी सके होलान!! 

Leave a reply

HTML Tags are not supported

Post My Comment »