त्रिशारा रेष्टुरेन्टमा रोयल ग्यादरिङ, पारस-हिमानी एकै ठाउँमा

२५ बैशाख २०७५

banner

काठमाडौं। राजधानी काठमाडौंको दरबारमार्गमा भर्खरै सञ्चालनमा आएको त्रिशारा गार्डेन अफ हेभन नामक रेष्टुरेन्टमा हालै पूर्व राजा ज्ञानेन्द्रको पारिवारिक जमघट भएको थियो।

 त्रिशाराले आफ्नो फेसबुक वालमा रोयल ग्यादरिङु भन्दै राखेको फोटोमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व बडामहारानी कोमल शाहसँगै पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह पनि देखिएका छन्। साथै फोटोमा पारस र हिमानीका छोरा छोरीहरु पनि खुशी मुद्रामा देखिएका छन् ।

लामो समय थाइल्यान्डमा बसेका पारस र हिमानी यसअघि सार्वजनिक रुपमा एकैठाउँमा देखिएका थिएनन्। 

त्रिशाराले आफ्नो फेसबुक मार्फत  सार्वजनिक गरेका फोटोहरु:

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »