मोदीको मुक्तिनाथ अवलोकनका क्रममा जे देखियो...(फोटोफिचर)

२९ बैशाख २०७५
banner

तस्विरः रासस

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शनपछि मुक्तिनाथ क्षेत्रको पनि अवलोकन गरेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका थिए।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए।

मोदी करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए। रातो ज्याकेटमा पुगेका मोदीलाई त्यहाँका स्थानीयले त्यहाँको परम्परागत टोपी समेत लगाइदिएका थिए। त्यसपछि मोदीले कालो पहिरन मात्रै लगाएर मुक्तिनाथ क्षेत्रको अवलोकन गरे।

 

 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।