भारतीय वायु सेनाका हेलिकप्टर जोमसोममै

३० बैशाख २०७५
banner

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर शनिबार स्वदेश फर्किसकेका छन्। तर उनीसँगै मुस्ताङ पुगेका भारतका अन्य विशिष्ट व्यक्तिहरु भने शनिबार उतै बसेका थिए।

उनीहरुलाई लिन आइतबार बिहान जोमसोम विमानस्थलमा दुई वटा भारतीय वायु सेनाका दुई हेलिकप्टर अवतरण गरेको थियो। तस्बिर : रामबहादुर थापा, रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l