वीर अस्पतालको सरसफाइ अभियानमा सहभागी हुँदै खेम शर्मा र धुर्मुस सुन्तली

३० बैशाख २०७५
banner

तस्बिरः एकराज पाठक, रासस

वीर अस्पतालको सरसफाइ अभियानमा सहभागी हुँदै खेम शर्मा र धुर्मुस सुन्तली। केही दिन अघि वीर अस्पताल सरसफाई अभियान सुरु भएको थियो।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र सरसफाइकर्मी खेम शर्माले वीर अस्पतालको सरसफाइ सुरु गरेका हुन्।

२५ जनाको समूहले १५ दिन वीरमा ट्रमा सेन्टरमा सफाइ गर्नेछ। वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार सफाइका लागि शर्माले १५ जनाको समूह ल्याएका छन् भने अस्पतालको तर्फबाट १० जना खटिएका छन्।

 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l