जावलाखेलमा भोटो देखाउदै

३१ बैशाख २०७५
banner

मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो जात्रामा भोटो देखाउदै। भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ।

कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो।  बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाए। तस्बिरः रोशन सापकोटा, रासस

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l