यी युवतीको सुन्दरताले इन्टरनेटमा मच्चायो सनसनी, हेर्नुहोस् अत्याधिक चर्चित १४ फोटो

३१ बैशाख २०७५
banner

एजेन्सी। सामाजिक संजाल यस्तो ठाउँ हो जहाँ कोही हिट भयो भने उ रातारात सुपरस्टार बन्न सक्छ । पछिल्लो समय एक पंजाबी युवती फेसबुकमा अत्याधिक भाइरल भइरहेकी छिन् । उनको सुन्दरताले यतिसम्म चर्चा पाएको छ कि उनका फोटोहरु अत्याधिक भाइरल भइरहेका छन् ।

यी युवती हुन् खुसी गढवाल । केही पंजाबी म्युजिक भिडियोमा देखिएकी खुसी पछिल्ला समय यतिसम्म भाइरल भइरहेकी छिन् कि उनलाई छिट्टै बलिउडमा देख्न पाइने अनुमान गरिएको छ । खुसी अहिले मोडलिङ गर्छिन् । सामाजिक संजालमा उनका फलोअर निकै तीव्र गतिमा बढिरहेका छन् । खुसीले फेसबुकमा नयाँ नयाँ फोटोहरु राख्छिन् । यी फटोहरु निकै चर्चित भइरहेका छन् ।  

 

 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l