डोटीमा वर्षियो व्यापक असिना पानी, तरकारी-फलफुलमा क्षति (तस्विर सहित)

३१ बैशाख २०७५
banner

डोटी । केही दिनदेखि मौसममा आउने फेरबदलले सोमबार असिना पानीले व्यापक क्षति पु-याएको छ ।

अन्नबाली, तरकारी, फलफूल लगायतमा व्यापक क्षति हुँदा कृषकहरु चिन्तित भएका छन। हावाहुरी तथा असिना पानीका कारण विद्यालयका जस्ताले छाएका छाना उडाउँदा विद्यालयका कागजातहरुमा पनि क्षति पुगेको छ।

त्यस्तै जिल्लाका प्रहरी इकाईहरुमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

हावाहुरी तथा असिना पानीका कारण कृषकका बालीनालीसंगै विशेष गरी दाना लागेका आँप तथा अन्य फलफूलहरुमा क्षति पुगेको स्थानीयहरुले बताएका छन्। 

(फोटो डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाको फेसबुकबाट)

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।