ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

१ जेठ २०७५

banner

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ। 

गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन्। 

खास गरी प्रधानमन्त्रीको हेपा प्रर्वत्ति शंका उत्पन्न गराएको छ, एक नेताले भने। आजको कारोबार दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »