छोराले मध्यरातमा आमालाई दुई प्रेमिसँग आपत्ति जनक अवस्थामा भेटेपछि...

१ जेठ २०७५

banner

एजेन्सी । मध्यरातमा आफ्नै आमालाई दुई प्रेमिकाका साथ आपत्तिजनक अवस्थामा देखेका छोराले ज्यान गुमाउनु परेको छ।

उनले छोराको हत्याका लागि आफ्ना दुई प्रेमिको सहयोग लिएकी थिइन्। यो घटना भारतको यूपीस्थित गाजीपुर क्षेत्रको हो। प्रहरीले हत्याको आरोपमा आमासहित उनका दुई प्रेमिलाई समेत पक्राउ गरेको छ। 

घटना गत शुक्रबारको हो। प्रहरीले शनिबार आरोपीलाई पक्राउ गरेपछि घटनाका बारेमा खुलासा भएको हो। 

भारतीय प्रहरीका एपी सोमेन वर्माका अनुसार ती महिलालाई छोराले दुई प्रेमिका साथ आपत्ति जनक अवस्थामा भेटेका थिए। आपत्ति जनक अवस्थामा फेला परेपछि आफ्नो कुरा बाहिर जाने डरले तीन जना मिलेर पहिले युवक प्रविनको घाँटी थिचे । त्यसपछि बेडमा कयौँ पटक उनको टाउको ठोकिदिदा ज्यान गयो। 

गत मे १० मा प्रविन आमासँगै सुतेका थिए। महिलाका दुई प्रेमि उनलाई भेट्न घरमै आएका थिए। केही बेरमै प्रविनको निद्रा खुलेपछि उनले आमालाई दुई प्रेमिका साथ आपत्ति जनक अवस्थामा देखे। यो कुरा समाज र परिवारसँग पुग्ने डरले तीनै जना मिलेर छोराको हत्या गरिदिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »