स्विमिङ पुलको पानीमा खसेको साथीलाई बचाउन कुकुरको यस्तो उपाय

२ जेठ २०७५

banner

रोचक । कुकुर घर पालुव जनावर हो । कुकुर मानव समाजमा सहजै अटाउन सक्ने भएकोले होला यसलाई घरपालुवा भनिएको । घरपालुवा जनावरमा समाजिक प्राणीमा हुने गुण अटेको हुन्छ ।

समाजमा बस्ने प्राणीमा एकले अर्र्र्र्र्कोलाई भैपरि आएको बेला सहयोग गर्ने गुण लुकेको हुन्छ । कुकुर पनि समाजिक प्राणी भएको ले यसमा पनि सहायोगी भावना नहुने कुरै भएन ।

यस्तै आफ्ना सहपाठीका लागि सहयोगी भावनाको उदाहरण प्रस्तुत गरेको एउटा कुकुरको भिडियो आज डिसीनेपालले तपाईहरुलाई देखाउँदै छ ।  आफ्नो साथी स्विमीङ पुलको पानीमा खसेपछि एउटा कुकुरले उसको सद्धारमा देखाएको चतुर कला देखेर तपाई चकित पर्नुहुनेछ ।

यो भिडियो अमेरिकाको एरिजोना राज्यको एउटा स्विमिङ पुलको हो । घरका सदस्हरु नभएका बेला स्मोकी र रेमुश नामका दुई साथी कुकुरहरु घरको चौरमा रहेको स्विमीङ पुल छेउमा खेलिरहेका बेला स्मोकी पुलमा खस्न पुग्छ ।

आफ्नो प्रीय साथी स्विमिङ पुलको पानीबाट बाहिर आउनका लागि सहयोग को याचना देख्न नसकेपछि रेमुश पानिमा हामफाल्छ र आफ्नो टाउकोले धकेलेर उद्धार गर्छ ।

हेर्नुहोस् भिडियो:

Leave a reply

HTML Tags are not supported

Post My Comment »