दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

२ जेठ २०७५

banner

काठमाडौँ।  प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले सोमबार दुई, मंगलबार दुई र बुधबार दुईजनालाई पक्राउ गरेको हो। 

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ।  रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »