चलचित्र निर्माता तथा वितरक माधव वाग्ले प्रहरी नियन्त्रणमा

२ जेठ २०७५
banner

काठमाडौँ । चलचित्र निर्माता तथा वितरक माधव वाग्लेलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ । 

समाचारका अनुसार हाल छायांकन भैरहेको चलचित्र चंगा चेटको प्रयोगको लागी छापीएको नक्कली रुपैंया त्यही चलचित्रका प्राविधिकको गल्तिले गर्दा उक्त नोट प्रहरी सम्म पुगेको र अनुसन्धान गदै जाँदा प्रहरी निर्माता वाग्ले सम्म पुगेको समाचारमा बताईएको छ । अहिले निर्माता वाग्लेलाई महाराजगंज प्रहरी प्रभागमा राखीएको छ ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l