बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

२ जेठ २०७५

banner

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–२ बागेश्वरीस्थित बोहोरेमा बाल्टिनको पानीमा डुबेर १९ महिने बालक नारायण धमलाको आज अपराह्न मृत्यु भएको छ। 

घरमा कोही नभएको समयमा पानीको भाँडोमा डुबेर कृष्णकुमार धमलाको छोरा नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »