फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

२ जेठ २०७५
banner

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ बढाएको छ।

आज बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ।

बढेको नयाँ मुल्य सूचीअनुसार पेट्रोलको एक सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ पुगेको छ। एलपी ग्याँसको मुल्य भने यथावत रहेको छ।

नयाँ मुल्य सूची बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll