कालङ्गा नदीमा एक महिला मृत फेला

२ जेठ २०७५

banner

बझाङ । बझाङको कालङ्गा नदीमा एक महिला मृत फेला परेकी छन् । 

बुधबार नदीको बीचमा मृत अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् । बुंगल नगरपालिका वडा नं २ की रञ्जना बोहरा मृत फेला परेकी हुन् ।

जिल्लाको केदारस्यृ गाँउपालिका वडा नं ४ कालङ्गा नदीमा बोहोराको शव जिल्ला अस्पताल सिमखेतमा पोस्टमार्टमको लागि ल्याएको प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »