कविता - 'मलाई पागल भन्ने गर' लाई संगीतको साथ

९ जेठ २०७५
banner

काठमाडौँ । कविता कति लेखिन्छन् कपिमा, कति च्यातिएर खेर जान्छन् त कति यसै हराउँछन तर अब देखि चाहेको खण्डमा कवितालाई गीति संरचना दिएर संरक्षण गर्न सकिदो रैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो “मलाई पागल भन्ने गर” कविता।

सुमन पाण्डेको उक्त  कविता कपिमा मात्रै सिमित नराखी  सांगीतिक संरचनामा सजाएर प्रस्तुत गरिएको नेपाली साहित्य र संगीतमा नौलो परिक्षण हो।

कबितालाई किरण भण्डारीले बाचन गर्नु भएकोछ भने विकास उप्रेतिले गायका छन्। संगीत संयोजन तथा लय किरण भण्डारीको रहेको छ।

भिडियोमा उषा आचार्यको आकर्षक हाउभाईलाई निकै रोचक ढंगले देखाईएको छ।

यो भिडियो, उषाको पोर्ट्रेट भिडियो हो जसलाई छायांकनर सम्पादन र निर्देशन किरण भण्डारीले गरेका छन्।

सिड्नीको थन्डरस्टोर्म  रेकर्डीङ स्टुडियोमा सम्पुर्ण अडियो र भिडियोको काम सकिएको थियो भन्ने जानकारी प्राप्त भएको छ।

साथै लेखक सुमन पाण्डे आफ्नो यो कबिता स्वः पत्नि त्रिप्ति पाण्डे प्रति समर्पण गर्न चाहन्छन्।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।