जलदका मुक्तकहरु

१४ जेठ २०७५

banner

जलदका मुक्तकहरु
(सर्जक मोहन आचार्य जलद)

ईआखा रसाएका थिए मुटु छोएको पत्तो भएन
जवानीको मदहोसमा  दिल रोएको पत्तो भएन
चिन्दै नचिनेका मान्छेले सुनाएका थिए मलाइ !
मेरै बारेमा बताए कथा दिल धोएको पत्तो भएन
.....१
कबिता र काहनीको शुरुवात हुदै थियो के था ?
कविले कवितामा सुनाएआघात हुदै थियो के था ?
कथाकारको मर्म काहनीमा दमदार थियो सत्य !
दर्शक चुपचाप सुन्दै थिए घात हुदै थियो के था ?
.....२
नियतिको घेरामा तिमीलाई पर्न दिन्न जोगाउछु म
भनेर म भन्दिन ल जोगिनु छ मर्न दिन्न जोंगाउछु म
यो जिन्दगीको बिम्ब प्रतिबिम्बबाट हरायौ यदि भने
मुना मदन झैँ हुनेछ काहनी सर्न दिन्न जोगाउछु म
.....३
दिनांक २७ मे २०१८
नवलपुर  देबचुली १० प्रगतिनगर
हाल बेलायत वकिंग

Leave a reply

HTML Tags are not supported

Post My Comment »