नेपालको गणतन्त्र दिवसको सम्मानमा गुगलको 'डुडल'

१५ जेठ २०७५
banner

काठमाडौँ । सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान व्यक्त गरेको छ।

गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा विशेष डुडल सार्वजनिक गरेको हो। सार्वजनिक डुडलमा सर्वोच्च शिखर सगरमाथालाई बीचमा राखेर ध्वजापतका फहराइएको छ।

गुगलले विश्वका विशेष दिन र अवसरहरुमा सेलिव्रेट गर्दै यस्ता डुडल सार्वजनिक गर्दै आएको छ। 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।