नख्खुस्थित एक बिजुली पोलमा आगलागी (फोटोफिचर)

१८ जेठ २०७५

banner

काठमाडौँ। ललितपुरको नख्खु दोबाटोस्थित एक बिजुली पोलमा आगलागी भएको छ।

प्रत्यक्षदर्शीका अनुसार विद्युत सर्किट शट भएका कारण आगलागी भएको हो।

आगलागी नियन्त्रणका लागि अहिले दमकल आइसकेको र आगो निभाउने प्रयास भइरहेको डिसीनेपालका संवाददाता आयुस गौतमले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »