अस्टिन टेक्ससको प्रिस्टन भिलेजको बनभोज कार्यक्रम (फोटो फिचर)

१९ जेठ २०७५

banner

तस्विर : पिया रबिन

अमेरिका, अस्टिन। अस्टिन टेक्ससको प्रिस्टन भिलेजका नेपाली समाजले सामूहिक बनभोजको आयोजना गरे। जसमा नेपाली समाजका करिब ९० प्रतिशत परिवारका सदस्य बनभोज कार्यक्रममा सहभागिता थिए। 

लेकक्रिकमा आयोजना गरिएको बनभोज कार्यक्रममा भलिबल, बिर्गो, म्युजिकल चियर, क्यान्डि कलेक्सन तथा पासिगं बल जस्ता खेलहरु खेलिएको थियो। नेपाली एक अर्कामा भाइचाराको भावना अझै विकास हुने ।

एकआपसमा चिनाजानी गरेर सहयोगको वातावरण बन्ने हुनाले कार्यक्रम आयोजना गरिएको पुल्टे निवासी दीपक हुमागाइले बताए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष