चर्चित नायिकाहरुकोबीचमा क्याप्टेन अनमोल केसी

२४ जेठ २०७५

banner

काठमाडौँ । अहिलेका चर्चित नायक अनमोल केसी चलचित्र क्याप्टेनको काममा ब्यस्त छन्। उनले अभिनय गरेको चलचित्र क्याप्टेनको छायांकन इलाम, झापा, मुस्तांग लगाएतका ठाउँमा सकेर अहिले काठमाडौँमा हुँदैछ। अनमोलसंग फोटो खिच्न उनका दर्शकहरु घुँइचो नै लाग्ने गर्दछन्।

त्यसरी नै अनमोलसंग नायिका नम्रता श्रेष्ठ, वेनिषा हमाल, नन्दिता केसी, पूजा शर्मा, रिमा विश्वकर्मा, मेनिला मानन्धर र रेनिषा राईले अनमोललाई बीचमा राखेर काठमाडौँमा भएको एक कार्यक्रममा फोटो खिचेका छन्। फोटो : दिपेश राजथारु

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष