अन्तर्राष्ट्रिय विज्ञ भेला तथा एनआरएनए अमेरिकाको साधारण सभालाई बन्धु पोख्रेलको सन्देश

२५ जेठ २०७५

banner

अमेरिका । अन्तरौष्ट्रिय विज्ञ सम्मेलन र एनआरएन अमेरिकाको साधारण सभा क्यालिफोर्नियामा हुनु हाम्रोलागि गौरवको विषय हो । नेपालीहरुले परदेशमा सिकेको ज्ञान, शीप र क्षमतालाई नेपाल र नेपालीको हितमा अधिकतम प्रयोग हुने वाताबरण निर्माण गर्नु जरुरी छ ।

यसै दिशातर्फ उन्मुख यस सम्मेलनलाई सफल र उपलब्धि पूर्ण बनाउन म हर तरहले प्रतिवद्ध छु र साथै क्यालिफोर्निया निवासी नेपाली, अमेरिकाबासी नेपाली र संसार भर छरिएर रहनु भएका सम्पूर्ण एनआरएनहरुलाई यो पवित्र कार्यक्रमलाई सफल पारिदिन हार्दिक अनुरोध गर्दछु ।

बन्धु पोख्रेल
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »