अन्तर्राष्ट्रिय विज्ञ भेला तथा एनआरएनए अमेरिकाको साधारण सभालाई मणी नेपाली पनेरुको सन्देश

२५ जेठ २०७५
banner

अमेरिका । अतिथी भनेका देवता हुन्। हामीले आआफ्ना मतभेदलाई थाती राखी  हाम्रा आदरणिय पाहुनाहरुलाई भव्य स्वागत गरी क्यालिफोर्निया र सनफ्रान्सिस्कोको नाक ठाडो राख्नु पर्छ।

सम्पूर्ण संघ-संस्था, पत्रकार बुद्धीजीवि र दाजुभाइ दिदीबहिनीहरुलाई यो पवित्र अवसरलाई घरको महान उत्सवको रुपमा लिई सकृय सहभागीताको आव्हान सहित अनुरोध गर्दछु। 

मणी नेपाली पनेरु 

संस्थापक अध्यक्ष, नेपाल विश्व सहयोग संघ (एन ए जि सि)

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।