मकवानपुरमा चट्याङबाट एक वृद्धको मृत्यु

२५ जेठ २०७५
banner

हेटौँडा । मकवानपुरको गढी गाउँपालिका–२ मा आज अपराह्न चटयाङ लागेर सोही वडाकी ६२ वर्षीया ठूलीमाया नेगीको मृत्यु भएको छ ।

चट्याङ लागेर गम्भीर घाइते नेगीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा परी सोही वडाकी ५२ वर्षीया बुद्धिलक्ष्मी लो र २५ वर्षीया लक्ष्मी लो घाइते भएकामा हेटाँैंडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l