वनभोज खान हिँडेका युवकको खोलामा डुबेर मृत्यु

२६ जेठ २०७५

banner

बैतडी । खोलामा डुबेर बैतडीमा आज एक युवकको मृत्यु भएको छ। 

वनभोज खान हिँडेका दशरथचन्द नगरपालिका–४ गोठलापानीका २५ वर्षीय अशोकमणि भट्टको नीलगाडस्थित खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »