अन्तर्राष्ट्रिय विज्ञहरुको भेलाले सबैमा उत्साह थपियो : सुरेश पोखरेल

२६ जेठ २०७५

banner

मेरिल्याण्ड, अमेरिका । अमेरिकाको चर्चित शहर सानफ्रान्सिस्कोमा हुने आसन्न विज्ञहरुको भेलाले सबैमा उत्साह ल्याएको छ। 

जुन हेतुले यो कार्यक्रम राखिएकोको छ, यसको सदुपयोग सम्पूर्ण नेपाली समुदायले गर्न सकुन्। 

साथै, यो कार्यक्रम कसरी मातृभूमि नेपाललाई सम्मुन्नत बनाउने, कसरी नेपाललाई विश्वमा चिनाउने, र कसरी शैक्षिक र आर्थिक क्षेत्रमा ग्लोबल प्रतिस्पर्दामा आउने भन्नेमा पनि केन्द्रित रहोस्।  यो कार्यक्रम आफैंमा एक सुरुवात हो र सराहनीय छ। 

कार्यक्रम पूर्ण सफल रहोस शुभकामना 

सुरेश पोखरेल 
मेरिल्याण्ड, अमेरिका
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »