विज्ञ भेला व्यक्तिको स्वार्थका निम्ति नभै प्रवासी नेपालीको हितमा होस् : सी पी पौडेल

२६ जेठ २०७५
banner

काठमाडौँ । सर्वप्रथम भेला सफलताको शुभकामना।

यो भेला विगत जस्तो व्यक्तिगत स्वार्थका निम्ति नभै प्रवासी नेपालीको हितमा रहोस्, आउँदा दिनमा नेपाल र अमेरिकाबीचको सम्बन्ध कसरी सुघार गर्न सकिन्छ, कसरी मातृ भूमिमा सहयोगको वातावरण निर्माण गर्न सकिन्छ त्यस तर्फ केन्द्रित बनोस् सबैले गर्वका साथ मेरो एन आर एन संस्था हो भन्ने अनुभूती प्राप्त गर्न सक्ने बनाउनु तपाई हाम्रो ज़िम्मेवारी हो। जयनेपाल

 

यस्तो छ कार्यक्रमको पूर्ण जानकारी 


 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।