बौद्धिक भेलाबाट अमेरीकाको भूमिका प्रष्ट हुन्छ : प्रमोद सिटौला

२६ जेठ २०७५

banner

वासिङ्टन डिसी, अमेरिका । यहि जून १६/१७ तारिखका दिन हुन गईरहेको बौद्धिक भेला र साधारण सभाको अत्यन्तै महत्व छ। 

बर्तमान नेपाल सरकारको संमृद्ध नेपाल सुखी नेपालीको नारालाई ध्यान दिंदै प्रवासमा रहेका नेपालीहरूको सीप ज्ञान लाई स्वदेशमा योगदान गर्ने अवसरका साथै अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलनमा पनि अमेरीकाको भूमिका प्रष्ट पार्छ।

साथै साधरण सभाबाट NRN अमेरिकामा रहेका विधान सम्बन्धी कुनै समस्या भए संसोधन पनि गर्न सकिन्छ।

आगामी निर्वाचनका लागि पनि नेतृत्व गर्ने साथीहरूले आफ्ना कामहरू सुरुवात गर्न सजिलो हुनेछ। 

 

यस्तो छ कार्यक्रमको पूर्ण जानकारी 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »